दफा २८
गुठी जग्गामा लाग्ने कूत तिरो
(१) संस्थानलाई कूत तिर्नु तर यस उपदफा बमोजिम जिन्सी सामानको मूल्य प्रति रोपनी वा बिगाहामा
उपदफा (१) बमोजिम मोहीले बुझाउने कूतको मूल्य भन्दा बढी पर्ने गरी असुल गरिने छैन ।
(३) उपदफा (२) बमोजिम मोहीले बुझाउने जिन्सीको मूल्य निश्चित गर्ने अधिकार संस्थानलाई हुनेछ ।
(४) गुठी जग्गामा लागेको कूत मोहीले स्थानीय बजार भाउले नगदीमा पनि बुझाउन सक्नेछ ।
(५) दफा २९ को उपदफा (१) मा तोकिएको कूत तिर्ने समयमा कूत बुझाउनेलाई संस्थानले कूतको पन्ध्र प्रतिशतसम्म छुट दिनेछ ।